२०८२ असार १५ आइतबार

राशिफल

धनकुटामा अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा पुगेका छन ।

४३ औं छिन्ताङ स्मृति दिवसका अवसरमा सहिदभूमि गाउँपालिकामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने अध्यक्ष ओली छिन्ताङ पुगेका हुन ।

छिन्ताङ सहिद परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन ।