काठमाडौँ – अभिनेता अक्षय कुमारको अभिनय रहेको फिल्म ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ ।
चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ ।
फिल्ममा अक्षय कुमारको साथमा पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् ।
तपाइँको प्रतिक्रीया