२०८२ असार १५ आइतबार

राशिफल

मुगुको सदरमुकाममा भीषण आगलागी

Latest News

काठमाडौँ – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार गए राति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पुरै आगो भने नियन्त्रणमा आइसकेको छैन ।

आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानवीय क्षति भने भएको छैन । अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।