२०८२ असार १६ सोमबार

राशिफल

सर्वोच्चमा जबराले डाकेको फुलकोर्ट बैठक सुरु

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको फुलकोर्ट बैठक सर्वोच्च अदालतमा सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ ।

यसैगरी फुल कोर्ट बैठक प्रधानन्यायाधीशविनाको उपस्थितिमा हुनुपर्ने तर अन्य न्यायाधीशले गरेको निर्णयमा प्रधानन्यायाधीशले हस्ताक्षर गर्ने तयारी रहेको पनि बताइएको छ ।