२०८२ जेठ २८ मङ्गलबार

राशिफल

नेप्से ३२.३९ अंकले घट्यो

काठमाडौँ – नेप्से सूचक बिहीबार ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा अडिएको छ ।

साप्ताहिक कारोबारको अन्तिम दिन आज २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
६० करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा आएको छ ।