२०८२ असार १६ सोमबार

राशिफल

भोली ३ बजेसम्म पनि राजीनामा नदिए थप आन्दोलन गर्ने घोषणा

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिसम्म पनि राजीनामा नदिए थप आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले घोषणा गरेका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार प्रधानन्यायधीशले राजीनामा ३ बजेसम्म पनि राजीनामा नदिए थप आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

बारले बिहीबार गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म राजीनामा माग गर्दै आन्दोलन चर्काउने घोषणा गरेको हो ।