२०८२ जेठ २१ मङ्गलबार

राशिफल

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

काठमाडौँ – ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

आज काठमाडौँमा एक कार्यक्रम गरी निर्माण टिमले चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । पुस २ गते रिलिज हुने चलचित्रलाई अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको छ ।