२०८२ जेठ २२ बुधबार

राशिफल

ह्यारिसले पाइन् केही समयका लागि राष्ट्रपतीय अधिकार

एजेन्सी – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी छन ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ । यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी हुन । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो ।