काठमाडौँ – आइतबार नेप्से ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा रोकिएको छ ।
शेयर बजारका अनुसार आज २२५ कम्पनीको ५४ हजार ६६४ पटक शेयर कारोबार भएर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता किनबेच भएको हो । आज हाइड्रोपावर र म्यानुफ्याक्चर एण्ड प्रोडक्ट समुहको सुचक बाहेक सबै सुचक राताम्मै छन् ।
तपाइँको प्रतिक्रीया