काठमाडौँ – ‘द भ्वाइस किड्स २०२१’ कि कोच गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् ।
आइतबार उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् । प्रविशा र निर्माण दुवै झापाका हुन् ।
तपाइँको प्रतिक्रीया