२०८२ असार १६ सोमबार

राशिफल

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि आन्दोलन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।
कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् ।

त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाएपछि प्रहरीलाई हटाइएको छ ।