काठमाडौँ – नेप्से मंगलबार ३२ दशमलव २९ अंकले घटेर २७ सय ३३ दशमलव ४४ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले घटेर ५१५ दशमलव ४८ विन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२७ कम्पनीको ५३ हजार ७६७ पटक कारोबार भएर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता शेयर खरिद विक्रि भएको हो ।
तपाइँको प्रतिक्रीया