२०८२ असार २ सोमबार

राशिफल

मोटरसाइकलको ठक्करबाट १ जनाको ज्यान गयो

काठमाडौं : धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।