२०८२ जेठ ३१ शुक्रबार

राशिफल

खोटाङका ५ कैदबन्दी रिहा

काठमाण्डौं :  प्रजातन्त्र दिवसको अवसरमा खोटाङका ५ जना कैदबन्दी रिहा भएका छन् ।

असल चालचलन भएका ६ जना कैदीबन्दीको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभाग, काठमाडौंलाई सिफारिस गरिएकोमा ५ जनाको भुक्तान गर्न बाँकी कैद मिनाहा भएको जिल्ला कारागार खोटाङले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी थिइन् ।