काठमाण्डौ : ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।
१२ औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम ९एनआरटी० खेल्नेछन् ।
दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।
तपाइँको प्रतिक्रीया