काठमाण्डौ : अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा सम्झौता टेबल गरेका हुन ।
नेकपा कम्युनिष्ट पार्टी एमालेका सहित केही सांसदको विरोधका बाबजुद पनि एमसीसी संसदमा पेस भएको जनाएको छ ।
तपाइँको प्रतिक्रीया