२०८२ जेठ ३१ शुक्रबार

राशिफल

तेजराम र मनोज बने ‘वान डे इमर्जिङ स्टार’

काठमाडौं : यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्लेरी शाखाबाट जिल्लामै पहिलो पटक दुई जना ‘वान डे इमर्जिङ स्टार’ बनेका छन् ।

कम्पनीको मापदण्ड पूरा गरी उक्त शाखाका एजेन्सी म्यानेजर तेजराम परियार र मनोज राई आइतबार एकै दिनमा इमर्जिङ स्टार बनेका हन् ।

ओखलढुंगा शाखाका प्रबन्धक तेज प्रसाद ढकाल, सल्लेरी शाखाका प्रबन्धक भानुभक्त उपाध्याय लगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच दुवै जनालाई सम्मान गरिएको छ।