काठमाडौं विश्वविद्यालय केयुले स्कुल अफ साइन्स तथा स्कुल अफ इन्जिनियरिङका अन्डरग्राजुयट तहका विद्यार्थीहरुले तिर्नु पर्ने शुल्कमा उल्लेख्य छुट दिएको छ ।
केयुको कार्यकारी परिषद्को बैठकले बन्दाबन्दीको अवधिमा उक्त विधाको कक्षा सञ्चालन भएको समयमा उक्त तहका विद्यार्थीहरुले तिर्नुपर्ने शुल्कमा ५० देखि ५१ प्रतिशतसम्म छुट गरेको छ ।
तपाइँको प्रतिक्रीया