काठमाण्डौं : नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष पासाङकाजी शेर्पा पीकेको निधन भएको छ ।
हृदयघातका कारण शेर्पाको ४९ बर्षको उमेरमा आज दिउँसो फाप्लु अस्पतालमा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि मुटु रोगबाट पिडित समाजसेवी शेर्पा आज दिउँसो एक्कासी बेहोस भएका थिए ।
तपाइँको प्रतिक्रीया