२०८२ असार २ सोमबार

राशिफल

सिग्देलको हत्या आरोपमा उनकै कान्छी श्रीमती र अर्का एक व्यक्ति पक्राउ

काठमाडौं : झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको प्रहरीले जनाएको छ ।

‘श्रीमतीको योजनामा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको भेटिदमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी हुन ।

उक्त घटनामा उनलाई सहयोग पुराएको अभियोगमा बिराटनगर ४ का २९ वर्षीय सरोज भण्डारी पनि समातिएका छन् ।