२०८२ जेठ २७ सोमबार

राशिफल

गायक लामाको पार्थिव शरीर राष्ट्रिय नाचघरमा राखिने

काठमाण्डौं :  लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् ।