२०८२ असार ६ शुक्रबार

राशिफल

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, देउवा पुगे नयाँ बानेश्वर

काठमाडौं :  प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन सकेको छैन । दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ ।