काठमाण्डौ : काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
उहाँकाअनुसार हिउँदयाम लगभग सकिएकाले अब बिहानैदेखि घाम लाग्ने छ । आज प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । तर, तकाल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
तपाइँको प्रतिक्रीया