काठमाण्डौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ ।
बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ ।
बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रीया