२०८२ असार ७ शनिवार

राशिफल

आज महाशिवरात्रिको दिन मौसम कस्तो रहला ?

काठमाण्डौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।