२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनको भाउ आज ६ सय रुपैयाले घटयो

काठमाण्डौ :  सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।