काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बुधबार आज दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुनेछ । बैठक भोलिसम्म चल्नेछ ।
तपाइँको प्रतिक्रीया