काठमाडौं : दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
घोराही धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही १५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका १७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तपाइँको प्रतिक्रीया