काठमाण्डौं : ई.प्रजन हाडाले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनबाट सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् ।
इन्जिनियर दिलीपकुमार झा ले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहबाट सदस्य पदका लागि उम्मेद्वारी दिएको उनले बताए ।
ई. झा नेतृत्वको लोकतान्त्रिक समुहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।
साथै लोकतान्त्रिक इन्जिनियर्स समूहलाई सबै विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।
तपाइँको प्रतिक्रीया