२०८२ जेठ २२ बुधबार

राशिफल

युक्रेनको आणविक प्लान्टमा आगलागी, विश्व समुदायसँग सहयोगको अपिल

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएको छ ।

उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताएको बीबीसीले जनाएको छ ।

रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भनेको छ । उनले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताएको छ । ‘