काठमाडौं : विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ एन्फाको लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।
नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् ।

तपाइँको प्रतिक्रीया