२०८२ जेठ २२ बुधबार

राशिफल

कोरोना रोक्न उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हट्यो

काठमाण्डौ : कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको छ ।

कोरोनाको तेस्रो महामारी सुरु भएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न प्रतिबन्धहरु लगाएका थिए ।

प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगेका जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि लागू हुने गरी सबै प्रतिबन्ध हटाएका हुन् ।