काठमाडौं : नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा। चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन टिएभीआई विधिबाट भल्ब फेरिएको जानकारी दिए ।
भारतका मुटु रोग विशेषज्ञ डा.शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार सफतापूर्वक भल्बको प्रत्यारोपण हो । शल्यक्रिया गरिएको महिला तीन दिनमै निको भएर आजै डिस्चार्ज गरिएको उनले बताए ।
तपाइँको प्रतिक्रीया