काठमाडौं : सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ ।
धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल आज दिउँसो ३ बजे सुरु हुनेछ ।
सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद हात पार्ने छन ।
तपाइँको प्रतिक्रीया