२०८२ असार ८ आइतबार

राशिफल

डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं : स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट व्यवसायी अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् ।

भारत सिलगुढीका अग्रवाल सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् ।