२०८२ असार ८ आइतबार

राशिफल

स्थगित भएको सप्तरी कांग्रेसको निर्वाचन मंगलबार हुने

सप्तरी :  विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ ।

दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो ।

निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ ।