२०८२ असार ९ सोमबार

राशिफल

भक्तपुरमा एक जनामाथि ‘तेजाब’ प्रहार

काठमाडौं  : भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । र