काठमाडौं : नेपाल राष्ट्र बैंकले एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ ।
भोलीदेखि एक रुपयाँको नयाँ सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले साविककै आकारमा तथा सुनौलो रङगमा टकमरी गरिएको २०७७ साल लेखिएको १ रुपैयाँका सिक्का भालीदेखि देशभर संञ्चालनमा ल्याउने तयारी गरेको हो ।
तपाइँको प्रतिक्रीया