काठमाण्डौ : आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको ।
सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रीया