काठमाडौं : भारतको दिल्लीमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।
दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति आगो लागेको खवर पाउना साथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया