२०८२ असार १० मङ्गलबार

राशिफल

जसपा संघीय परिषद्को बैठक सुरु

काठमाण्डौं : जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए ।