२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रिमियर लिगमा सिटी र प्यालेसको गोलरहित बराबरी

काठमाण्डौ:  इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो।

सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २९ खेलमा ७० अङ्क छ । एघारौँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २९ खेलमा ३४ अङ्क छ ।