काठमाण्डौं : नेपाल इन्जिनियर्स परिषदले ८ जना इन्जिनियरको लाईसेन्स खारेज गरेको छ । उनिहरुले Bachelor of Engineering को किर्ते प्रमाणपत्र पेश गरी नाम दर्ता गराएको देखिएकोले लाइसेन्स खारेज गर्दै निजहरुको नाम र दर्ता नम्वर परिषदको साधारण दर्तावाला कितावबाट हटाएको छ ।
तपाइँको प्रतिक्रीया