२०८२ असार ११ बुधबार

राशिफल

टोल, टोलमा कांग्रेस

काठमाडौं : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ ।

२९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने कांग्रेसको तयारी छ ।

कांग्रेसको विधानमा पार्टी संरचना आठ तहको हुने उल्लेख छ । जसमा टोल, वडा, गाउँ, नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति रहेका छन् ।