२०८२ असार ११ बुधबार

राशिफल

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० मा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० मा बोलाइएको छ ।
एमालेको सचिवालय समितिको बैठकको निर्णय अनुसार ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने भएको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।