काठमाण्डौं : नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ ।
आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की चाहल संयोजक थिए ।
संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया