२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : गएको पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा कोरोना परिक्षण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको समयमा कसैको पनि मृत्य्ु भने भएको छैन् ।