२०८२ असार १२ बिहीबार

राशिफल

जेठ १८ देखि कक्षा १२ को परीक्षा हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १८ गतेबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका प्रकाशित गर्ने भनिएको छ ।

विगतका वर्षमा झैँ यो वर्ष पनि बोर्डले कक्षा १२ को प्रश्नपत्र सबै परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।
गएको वर्ष कोभिड १९ को कारण बोर्डले प्रश्नपत्र प्रकाशन गर्न सकेको थिएन त्यसैगडरी यो वर्ष पनि बोर्डले सोह्ी नियमलाई पछ्याएको छ ।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्ने व्यावथा रहेको छ ।

विगतमा प्रश्नपत्र पठाँउदा भएको त्रुटीलाई सच्याँउदै बोर्डले य्स्तो गर्न सक्षम भएको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।