२०८२ असार १२ बिहीबार

राशिफल

२ हजारभन्दा बढी कन्टेनर बन्दरगाहमै अड्किए

काठमाण्डौं :  तेस्रो मुलुकबाट भारत हुँदै नेपालतर्फ आयात गरिएका सामान बोकेका २ हजारभन्दा बढी कन्टेनर भारतको आन्द्र प्रदेशस्थित विशाखपटनम बन्दरगाहमै अड्किएका छन् ।

तेस्रो मुलुकबाट मगाइएका सामान ‘लोड’ गरिएका कन्टेनर विशाखपटनम बन्दरगाहमा अड्किएका हुन् ।

फ्रेट ​फरवाडर्स एसोसिएशनका अनुसार भारतको विशाखपटनम बन्दरगाहमा २ हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । एसोसिएशनका अध्यक्ष मनोज अधिकारीले भारतीय रेलले ढिला गरिदिँदा नेपाली व्यापारीले मगाएको सामान बन्दरगाहमै रोकिएको बताए ।