२०८२ असार १२ बिहीबार

राशिफल

नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने

काठमाण्डौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।

बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ ।